आज श्रावण शुक्ल पूर्णिमाः रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै
काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाको दिन बिहानदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट