पानीको बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न
झापा । झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीको बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राखेका छन् । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष समेत रहेका डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक