‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस
विराटनगर, ‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ विविध कार्यक्रमसहित मनाइयो । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, सङ्घीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता