‘कोरोना जनसुरक्षा कोष’मा ११ करोड ८५ लाख
विराटनगर । प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा मङ्गलबार थप रु २० लाख जम्मा भएको छ । कोषमा अहिलेसम्म रु ११ करोड ८५ लाख ७४ हजार ५५० जम्मा भइसकेको छ । प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम,