राष्ट्रपतिद्वारा मुक्तिधाम उद्घाटन
धरान, राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आज उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँुदै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताउनुभयो । राष्ट्रपति भण्डारीले पूर्वक्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक पक्षको