चार अर्ब लगानीमा ३०० श्ययाको क्यान्सर अस्पताल
झापा । झापाको विर्तामोडमा अत्याधुनिक उपकरणसहितको पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ । रु चार अर्बको लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । कूल ३०० श्ययाको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई