‘प्रधानमन्त्री ओली आफैंले समकक्षी मोदीसँग वार्ता गर्नुपर्छ’
झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवादको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सीमा विवाद सचिवस्तरको