निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह
मोरङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गर्नुुभएको छ । नेकपा प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उहाँले प्रत्येक सभामा जनताको