कोशीमा सरकारबाट बाहिरियो माओवादी
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी आजबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । एक राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष आज राजीनामा बुझाएका छन् । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की,