स्थिति नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले गर्यो दर्जनौं हवाई फायर
इटहरी । सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो क्षेत्रमा स्थानिय प्रशासनले निषेधित