गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा खोटाङका दुईवटा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
खोटाङ । गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा खोटाङका दुईवटा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध छ। अहिले दुवै