योजनाको अनुगमन र मतदाताको समस्या बुझ्दै गाउँगाउँमा सांसद शर्मा
मोरङ । मोरङ क्षेत्र नं ३ का संघिय सांसद डा. सुनिल शर्मा यतिवेला गाउँगाउँमा देखिने गरेका छन् । मतदाताका समस्या संकलन तथा आफ्नो पहलमा आएका योजनाहरुको अनुगमन गर्दै सांसद शर्मा यतिवेला गाउँगाउँमा निस्कीएका हुन् । केहिदिन यता उनि सोहि निर्वाचन क्षेत्रका