चिसोका कारण इटहरीमा विद्यालय बन्द
सुनसरी । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिका अन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरू दुई दिन बन्द गरिने भएको छ । केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा