२०८१ कात्तिक ३० गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ कात्तिक ३० गते शुक्रबार, ई.स. २०२४ नोभेम्बर १५ तिथि- कार्तिक शुक्लपक्ष पूर्णिमा, भरणी- नक्षत्र, व्यतीपात- योग, भद्रा- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः२६, सूर्यास्त- १७ः१० । मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।