अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौँ । सुनसरीको देवानगंज गाउँपालिका-६ तिनुवा नहरबाट अवैध लागूऔषध गाँजा करिब २८ किलो ३ सय ग्रामसहित धरान उपमहानगरपालिका-१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले