तनावमुक्त हुन योग आवश्यक : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउनु भएको हो । उहाँले