माघ १ गते सम्यक दान पर्व मनाउने तयारी सुरु
भक्तपुर । भक्तपुरको ऐतिहासिक विहार थथु बहिमा आजबाट सम्यक दान (हामो जा नकेगु) पर्वको तयारी थालेको छ । माघ १ गते मनाईने सो पर्वकालागि आजबाट तयारी सुरु भएको सम्यक महादान सहयोग समितिका सचिव राजुमान बज्राचार्यले जनाएका हुन । समितिका अध्यक्ष