महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी
काठमाडौँ । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य