महिला एशिया कप: पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा