डाइनामोविरुद्ध बायर्न म्युनिखको गोल वर्षा
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखका लागि ह्यारी केनले ४ गोल गरेका थिए भने