एम्बाप्पेको जादु चलेन, रियल म्याड्रिड बराबरीमा रोकियो
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लस पालमाससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । लस पलमासले खेलको पाँचौं मिनेटमा नै अल्बेर्टो मोलेरिओको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि