कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल ९० मिनेट पछिको इन्जुरी समयमा