एकदिवसीय बरीयतामा नेपालको एक स्थान सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले जारी गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयता एक स्थान सुधार भएको हो । एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल