विश्वकप छनोटमा अष्ट्रेलियाद्वारा जोर्डन १-० ले पराजित
एजेन्सी । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जोर्डनमाथि १–० को जित दर्ता गर्दै अष्ट्रेलियाले शतप्रतिशत जित कायम गरेको छ । अष्ट्रेलियाको जितमा डिफेन्डर ह्यारी सुटरले हेडरमार्फत् खेलको ७७औं मिनेटमा गरेको गोल नै