चेल्सी र लिभरपुलको खेल बराबरी
काठमाडौँ । इंलिस प्रिमियर लिगका दुई दावेदार टिम चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । निकै प्रतिष्पर्धात्मक खेलमा दुई टिमबीच एकएक गोलको बराबरी भएको हो । गए राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता चेल्सीले लिए पनि त्यसलाई