राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सोमबार १० खेलाडीलाई बन्द प्रशिक्षणबाट हटाउनुभएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिपको तयारीका