सुर्खेत जिल्ला फुटबल संघमा अन्ततः रविन निर्विरोध
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । पूर्वनिर्धारित समय (१० वैशाख) मा विवादका कारण चुनाव नभएकाले सातदोबाटोस्थित एन्फा मुख्यालयमै बिहीबार चुनाव भएको थियो । साधारण सभाले सुर्खेतको