नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ४५ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब २३ करोड मूल्य बराबरको सेयर कारोबार