काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३०, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ३०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो ९भारतीय० प्रतिकिलो रु २२ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३६ रहेको छ ।
यसैगरी, गाजर ९लोकल० प्रतिकिलो रु ३०, गाजर ९तराई० प्रतिकिलो रु २०, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, बन्दा ९नरिबल० प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।
त्यसैगरी, बोडी ९तने० प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ९०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ७०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ७०, परवर ९तराई० प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ३५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ५० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ६०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ९०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु १३०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १४०, कोइरालो प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३३० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु २२०, कागती प्रतिकिलो रु २३०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २२०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, सुन्तला ९भारतीय० प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो ९लोकल० प्रतिकिलो रु ३०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, काँक्रो ९लोकलक्रस० प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ८०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु १८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी ९हरियो० प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ८०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु ९०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ९०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २४०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३५०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८० र ताजा माछा ९छडी० प्रतिकिलो रु २५० निर्धारण गरिएको छ । (रासस)



















