सम्पन्न कामको भुक्तानी दिन निर्माण व्यवसायी महासङ्घको माग
काठमाडौँ । कोभिड १९ को बढ्दो प्रकोपले मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परेसँगै निर्माण उद्योगमा पनि असर परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । चैत ११ देखि मुलुकमा बन्दाबन्दी शुरु भएसँगै अर्थतन्त्र निरन्तर ओरालो लागिरहँदा निर्माण व्यवसायीले पाउनु