सार्वजनिक यातायातमा बेतिथि : अनुगमन फितलो
काठमाडौं । लामो समयमसम्म लकडाउनका कारण चल्न नसकेको सार्वजनिक सवारी साधनहरु असोज १ गतेबाट संचालनमा आएका छन । सरकारले सार्वजनिक यातयात संचालन गर्न स्वीकृति दिनु अगाडि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर संचालन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरेको थियो । तर