निष्पक्ष र पारदर्शी सरुवाले भौतिक मन्त्रालयका कर्मचारी खुशी
काठमाडौं । विगतमा कर्मचारीको सरुवा गर्दा आकर्षक ठाउँका लागि राम्रा भन्दा हाम्रा खोजिन्थ्यो । जसले गर्दा धेरै योग्य कर्मचारीहरु असन्तुष्ट हुन्थे । कतिले त राजीनामा समेत दिन्थे । तर पछिल्लो समय कर्मचारीको सरुवा, वढुवामा निष्पक्ष र पारदर्शी हुन थालेको छ