फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ २३ देखि २७ सम्म
काठमाडौं । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २३ देखि २७ गतेसम्म