एनआईसी एसिया बैंक : परिपक्व सञ्जाल, विश्वसनीय सूचक
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थाको कुल संख्या मात्रै अहिले १ सय २७ रहेको छ । २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका