काठमाडौँ । भदौ महिनाको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य ५ सयले घटेको छ । मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजबी सुन प्रतितोला