काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४००