एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’
काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत