एन आई सी एशिया बैंकद्वारा खरालको परिवारलाई दुर्घटना बीमा वापत रु. १० लाख हस्तान्तरण
काठमाडौं । एन आई सी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा