आज पनि शेयर बजारमा करेक्सन, कारोबार रकमसमेत घट्यो
काठमाडौं । सेयर बजारमा फेरि करेक्सन आएको छ । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ३.६१ अंकले घटेर २०१९.९३ विन्दुमा अडिएको छ । आज सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेर ३८१.९४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक