सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम एक अर्ब ९४ करोडमाथि
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन