शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने ७७ करोड ४७ लाखमा सीमित
काठमाडौं । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने