बजेट पासका पक्षमा मतदान गर्न कांग्रेस सांसदलाई ह्विप
काठमाडौँ । नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको छ। विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भई विनियोजन विधेयकको पक्षमा मतदान