अख्तियारद्वारा विद्युतका तत्कालीन इञ्जिनियर यादवविरुद्ध एक करोड ४२ लाख बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले एक करोड ४२ लाख ५२ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा