आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य आज स्थिर छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ लाख १० हजार ८०० रुपैयाँ तोकिएको हो। यसअघि शुक्रबार प्रतितोला सुन सोही मूल्यमा कारोबार भएको थियो। आज तेजावी सुन १ लाख १० हजार