‘भ्याकेन्सी’ खोलिएको भन्ने सूचना गलतः नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो । ‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न