भ्रष्टाचारविरुद्ध वर्तमान सरकार निर्मम ढंगले अगाडि बढ्छः प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारलाई निर्मूल गर्न सरकार हदैसम्म निर्मम ढंगले अगाडि बढ्ने बताएका छन् । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नागरिकको हीत