शेयर बजारमा एकल अंकको वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ८.१० अंक बढेर १८९१.३१ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०।५४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ । नेप्से