काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आइपीओ बिक्री खुला गरेको थियो । १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता