ग्लोबल आइएमई बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांशसुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन र बुधबार बुकक्लोज गर्न लागेको बैंकले जनाएको छ । जसअनुसार मंगलबारसम्म