ढुवानीमा राँगाभैँसीलाई असह्य पीडा, कानुन कार्यान्वयनमा सरकार नै उदासिन
चितवन । राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्युनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानुनी पनि हाे । पशु सेवा ऐन २०५५